भक्तपुरको ईंटा उद्योगमा बिहारसम्‍मका मजदुर (फोटो फिचर)

भक्तपुरको ईंटा उद्योगमा बिहारसम्‍मका मजदुर (फोटो फिचर)
+
-

काठमाडौं-भक्तपुरको ईंटा उद्योगमा यतिबेला मजदुरहरु धमाधम काम गरिरहेका भेटिन्छन्।

हिउँद याममा ईंटा उद्योगहरुले ईंटा उत्पादन गर्ने र मजदुरहरुले आम्दानी गर्ने समय हो।

ईंटाभट्टामा काम गर्न नेपालका विभिन्‍न जिल्लादेखि भारतको बिहारसम्‍मका मजदुर भक्तपुर आउने गर्दछन्। करीब छ महिनासम्म उनीहरुले ईंटा भट्टामा मजदूरी गरेर कमाइ गर्ने गर्दछन्।

उनीहरुको चहलपहल ६ महिनासम्‍म हुने भएकाले एउटा ईंटा उद्योगले झण्डै १५०देखि २०० रोपनीमा जग्गामा ईंटा उत्पादनका लागि जग्गा लिएका हुन्छन्।

नेपाली कामदार र भारतीय कामदार दुवैलाई त्यहाँसम्म पुर्‍याउने नाइके हुन्छन्, जसले ईंटा उद्योगसँग पहिला नै ठेक्का लिएका हुन्छन्।

ईंटा उद्योगमा काम गर्ने नेपाली अधिकांश रोल्पा, सल्यान, सिन्धुपाल्चोक,रामेछापका छन् भने भारतीय मजदूर बिहारका छन्। देश सञ्‍चारका फोटो पत्रकार बर्षा शाहले त्‍यहाँ पुगेर उनीहरुको दैनिकीको तस्बिर आफ्नो क्‍यामरा यसरी कैद गरिन्।

तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?