मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु, ७० भन्दा धेरै बिरामी

मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु, ७० भन्दा धेरै बिरामी
+
-

भारतको कर्नाटकमा मन्दिरको प्रसाद खाँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने ७० जान बिरामी परेका छन् । उनीहरु विभिन्न अस्पतालमा भर्ना भएका छन् ।

कर्नाटकको चामराजनगर जिल्लास्थित सुलाबाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरको प्रसाद खाँदा ज्यान गुमाउने ११ मध्ये तीनजना महिला छन् ।

पूजामा सहभागी भएका तर प्रसाद सेवन नगरेका एक मरिअप्पा नामका व्यक्तिले प्रसादका रुपमा भात र टमाटर दिइएको बताएका छन् । उनका अनुसार खाएको केही बेरमै बाकबाकी लाग्ने र पेट दुख्ने समस्या सबैमा देखिएको थियो ।

उक्त प्रसाद खाएका चराहरुको पनि मृत्यु भएको छ । त्यसमा धेरै जसो काग छन् ।

प्रसाद खाएपछि चराहरुको पनि मृत्यु भएको छ।

प्रसादका बारेमा प्रहरीले खानाको नमूना संकलन गरेर अनुसन्धान अघि बढाएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’