१० हाइकु

‘होली वाइन’ र अन्य हाइकुहरु

‘होली वाइन’ र अन्य हाइकुहरु
+
-

१. मतियार म

हतियार चलाएँ

आफ्नै छातीमा

 

२. जोर बिजोर?

गाई कि तिर्सुल हँ?

देशमा बाजी!

 

३. युग फेर्दैछु

दुनिया मित्थ्या देख्छु

म नै सत्य हुँ।

 

४. यो कस्तो जाडो!

‘होली वाइन’ खोज्न

कोरिया हिँडे।

 

५. मुसाको वाणी

समृद्धिको कसम

भकारीबाट।

 

६. देख्नुभो मुसो?

जनै काट्दै हिँड्याथ्यो

साँचो किन्नु छ।

 

७. आँखा नचिम्ल

मुसो मोटाएपछि

सैतान बन्छ।

 

८. वेद पुराण

त्रिपिटक बचाउ

मुसो पस्यो लौ!

 

९. सुकेको हाँगो

लुकेको विरासत

शकुनी झुण्ड!

 

१०. जुवाको खेल

द्रैापदीको नग्नता

हराए कृष्ण।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?