जस्टिस फर निर्मला

निर्मलाकी आमाको जाहेरी बुझ्दै एसपी कडायतले भने, ‘आवश्यक परे पक्राउ गर्छौं’

निर्मलाकी आमाको जाहेरी बुझ्दै एसपी कडायतले भने, ‘आवश्यक परे पक्राउ गर्छौं’
+
-

धनगढी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका १३ वर्षिया निर्मला पन्तकी आमा दुर्गादेवीले अनुसन्धानमा लापरबाही गर्ने ८ जना प्रहरी विरुद्ध उजुरी दिएकी छन्।

मंगलबार जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानमा लापरबाही गर्ने ८ जना प्रहरीलाई कारबाहीको माग गर्दै उनले उजुरी दिएकी हुन्।

कञ्चनपुरका एसपी कुवेर कडायतले उक्त कुराको पृष्ट गर्दै भने, ‘निर्मलाको बलात्कार र हत्यापछि प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका तत्कालीन एसपी डिल्लीराज बिष्टसहित ८ जना प्रहरी अधिकारीविरुद्ध मुद्दा आएको छ।’

मुद्दा दर्ताको प्रक्रियामा रहेको एसपी कडायतले जनाएका छन्। दर्तापछि अनुसन्धानको प्रक्रियामा जाने उनले जनाए। एसपी कडायतले भने, ‘अनुसन्धानमा आवश्यक पर्यो भने प्रक्राउ पनि गर्छौं।’

उजुरीमा अनुसन्धान सलग्न प्रहरी अधिकारीहरुले प्रारम्भिक चरणमै लापरबाही गरेका कारण आफ्नी छोरीको हत्यारा पत्ता लाग्न नसकेको दुर्गादेवीले उल्लेख गरेकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?