वाम गठबन्धनबाट ४३ जना राष्ट्रियसभाका उम्‍मेदवार

वाम गठबन्धनबाट ४३ जना राष्ट्रियसभाका उम्‍मेदवार
+
-

काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवार संख्‍या निर्धारण गर्न बनेको एमाले-माओदीसहितको कार्यदलले उम्‍मेदवारको संख्या निर्धारण गरेको छ।

बुधबार सिंहदरबार बसेको एमाले-माओवादीको बैठकले ५६ मध्‍ये ४३ स्थानमा वाम गठबन्धनले उम्‍मेदवारी दिने निर्णय गरेको कार्यदलका संयोजक सुवास नेम्वाङले जानकारी दिए।

उनले भने, ‘राष्ट्रिय सभा निर्वाचनका लागि वाम गठबन्धनले ४३ स्थानमा उम्‍मेदवारी दिने निर्णय गरेका छौँ।’ उनका अनुसार एमालेको तर्फबाट २९ जना र माओवादी केन्द्रको तर्फबाट १४ जनाले उम्‍मेदवारी दिनेछन्।

यस्तै उम्‍मेदवारीमा पनि खुल्‍ला र महिला तर्फ कति जना भनेर छुट्याइसकेको एमाले नेता शंकर पोखरेलले बताए। उनले भने, ‘वाम गठबन्धनले ४३ मध्‍ये बाट महिला र खुल्‍लामा पनि संख्या निर्धारण गरिसकेका छौँ।’

उनले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवार संख्‍या निर्धारणपछि प्रदेश प्रमुखको विषयमा पार्टी संयन्त्रमा छलफल गर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?