केन्द्र नपाएपछि दाङमा आन्दोलन थप चर्काउने निर्णय

केन्द्र नपाएपछि दाङमा आन्दोलन थप चर्काउने निर्णय
+
-

दाङ– प्रदेश नम्बर पाँचको अस्थायी मुकाम दाङ नतोकिएपछि दाङमा आन्दोलनलाई थप सशक्त पारिने भएको छ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिको बुधबार बेलुका बसेको बैठकले आन्दोलनलाई थप कडा बनाउने निर्णय गरेको हो।

तर, पूर्व पश्चिम राजमार्गमा रोकिराखेका सवारी साधन गन्तव्यमा पुर्‍याउन भन्दै बेलुकापखबाट राजमार्ग खुलाइएको छ। बुधबारदेखि थालिएको आमहड्ताललाई निरन्तरता दिँदै बिहीबारदेखिको आन्दोलनलाई सशक्त पार्ने र सरकारी कार्यालयहरु समेत खुल्न नदिने निर्णय भएको समितिका सचिब सविन प्रियासनले जानकारी दिए।

‘आन्दोलनलाई थप शसक्त बनाउने योजना छ,’ उनले भने, ‘दाङ अन्यायमा परेको छ, आन्दोलनबाट सरकारलाई घुँडा टेकाउछौं।’

साथै आगामी २४ गते राष्ट्रिय सभाको निर्वाचनलाई समेत अबरोध गर्ने गरी अघि बढ्ने तयारी गरेको उनले बताए। प्रदेशको अस्थायी मुकाम दाङमा तोकिनुपर्ने भन्दै आन्दोलन सुरु भएको हो। सरकारले यसअघि उच्च अदालत, प्रदेश प्रहरी कार्यालय, राष्ट्रिय सभाको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङमा खोलेकाले यही नै राजधानी हुनुपर्ने माग दाङका नागरिकहरुको गरेका छन्।

 

सम्बन्धित समाचारहरु…

दाङ राजधानी बनाउन माग राख्दै यस्तो नौबुँदे कडा आन्दोलन

आमहडतालले दाङ खण्डमा राजमार्ग ठप्प, यात्रुकाे बिचल्ली

दाङ राजधानी बनाउन माग राख्दै यस्तो नौबुँदे कडा आन्दोलन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?