रिसेप्शन पार्टीमा रणवीर-दीपिकासँग प्रियंका-निकको डान्स

रिसेप्शन पार्टीमा रणवीर-दीपिकासँग प्रियंका-निकको डान्स
+
-

प्रियंका चोपडा र निक जोनसले मुम्बईमा तेस्रो रिसेप्शन दिएका छन् । पार्टीमा न्यूलीवेड कपल प्रियंका चोपडा र निक जोनसले दीपिका पादुकोण र रणवीर सिंहसँगै बलिउडका थुप्रै कलाकारहरुसँग डान्स गरेका छन् ।

पार्टीमा चलचित्र जगतका चर्चित कलाकारहरु सहभागि थिए । बिहिबारराति भएको रिसेप्शन पार्टीका तस्बिर र भिडियो सामाजिक सञ्जालमा छाएका छन् ।

पार्टीमा प्रियंका दीपिका र रणवीर तीनैजना एकसाथ आएका थिए र उनीहरुले जमेर डान्स गरेका थिए । दीपिका-प्रियंकाले सुपरहिट गीत पिंगामा डान्स गरे । रणवीरले पनि दुवै कलाकारलाई साथ दिए । रणवीरले रामलीलाको गीत ततर ततरमा डान्स गरेका थिए ।

प्रियंका निक ररणवीरले गल्ला गुडियामा डान्स गरे । यो गीतमा निकले पनि स्टेप दिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’