पूर्वराजा ज्ञानेन्द्र जब आफै गाडी चलाएर विन्ध्यवासिनी पुगे…

पूर्वराजा ज्ञानेन्द्र जब आफै गाडी चलाएर विन्ध्यवासिनी पुगे…
+
-

पोखरा – स्वतन्त्र नागरिकको हैसियतमा रहेपनि पूर्वराजा ज्ञानेन्द्र शाह सार्वजनिक ठाउँमा जहाँ जहाँ जान्छन् त्यहाँ भीडले उनलाई पछ्याइरहन्छ । शनिबार पोखरामा पनि त्यस्तै भयो । पूर्व निर्धारित तालिका अनुसार पूर्वराजा ज्ञानेन्द्र शनिबार विन्ध्यवासिनी मन्दिरको दर्शन गर्न पुग्दा त्यहाँ सर्वसाधारणले भव्य स्वागत गरेका छन् ।

उनले शनिबार बिहान विन्ध्यवासिनी मन्दिरको दर्शन गरे । उनलाई भक्तजनहरुसहितका सर्वसाधारणहरुले मन्दिर परिसरमै भव्य स्वागत गरेका थिए । पूर्वराजा शाह आफै गाडी चलाएर मन्दिर पुगेका थिए । पुष दुई गते पोखरा आएका उनी दुई साता बढी पोखरा रहने कार्यक्रम रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?