हाम्रो कला–संस्कृति

योमरी पुन्हिः तथा ज्यापु दिवसको उल्लास (फोटो फिचर)

योमरी पुन्हिः तथा ज्यापु दिवसको उल्लास (फोटो फिचर)
+
-

काठमाडौँ – विशेष गरी नेवार समुदायले मनाउने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा शनिबार उल्लासका साथ मनाईँदै छ । हरेक वर्ष धान्य पूर्णिमाको दिन विशेषतः काठमाडौँ उपत्यका र आसपासका नेवार समुदायले योमरी पुन्हिः मनाउँछन् ।

यस्तै यो दिनलाई काठमाडौँका नेवार समुदायले ज्यापु दिवसको रुपमा पनि मनाउने गर्छन् ।

यहि अवसरमा काठमाडौँको बसन्तपुरमा नेवार समुदायले शनिबार योमरी पुन्हिः तथा ज्यापु दिवसको र्‍याली निकालेर मनाएका छन् । देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले योमरी पुन्हिः को उल्लासलाई तस्बिरमा समेटेका छन् ।

सबै तस्बिरहरु : सुलभ श्रेष्ठ/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?