प्रदेश मुकाम तोकेको खुसीमा विराटनगरमा तीन दिनसम्म दीप

प्रदेश मुकाम तोकेको खुसीमा विराटनगरमा तीन दिनसम्म दीप
+
-

विराटनगर- सरकारले प्रदेश नम्बर एकको अस्थायी केन्द्र विराटनगरलाई तोकेपछि विराटनगरवासीमा उत्साह देखिएको छ।

अस्थायी केन्द्र राजधानी तोकेलगत्तै महानगरपालिका, उद्योगी व्यवसायी तथा स्थानीयले स्वतस्फुर्त रुपमा नगरका चोकचोकमा दीप प्रज्वलन गरेका छन्।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरलाई सरकारले राजधानीका रुपमा अघि सार्दै अस्थायी राजधानी तोकेमा खुशी ब्यक्त गरे। उनले भने, ‘अबको तीनदिन महानगरपालिकाले विराटनगरबासी माझ सन्ध्याकालिन समय घरघरमा दीप बाल्न आग्रह गरेकोे छ। जसमा जनताले पनि साथ दिनेछन् भन्ने अपेक्षा गरेका छौँ।’

स्थानीय जनआन्दोलन चवेकमा राति दीप प्रज्वलन गर्ने  क्रममा प्रदेश सभासदस्य केदार कार्कीले विराटनगर एक खुड्किलो अघि बढेको बताए।

उनले सरकारद्धारा चयन गरिएका प्रदेश प्रमुख गोविन्द सुब्बालाई बधाई तथा शुभकामना दिए।

सरकारले अस्थायी राजधानी तोकेर विराटनगरवासीमा खुशी छाएको दीप प्रज्वलनका क्रममा मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए।

दीप प्रज्वलनका क्रममा महानगरपालिका, स्थानीय तथा उद्योगी सहभागी थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?