धनकुटा- धनकुटालाई अस्थाइ केन्द्र र पछि राजधानी हुने गरी बनाउन माग गर्दै आएका धनकुटाबासीहरुले अस्थाइ केन्द्र विराटनगर बनेपछि हिंसात्मक विरोधमा उत्रिएका छन्। विहीबार क्षेत्रीय प्रशासन कार्यालयमा तोडफोड र आगजनी गरेपछि प्रहरीले त्यसलाई तत्काल नियन्त्रण गरेपनि स्थिति तनावपूर्ण रहेको छ।
धनकुटाका प्रहरी निरीक्षक आमोद खेरवालका अनुसार स्थितलाई नियत्रन्णमा लिन र संगठित विरोधलाई निरुत्साहित गर्न निषेधाज्ञा जारी गरेको छ।
सम्बन्धित समाचारहरु…
धनकुटामा कर्फ्यु लागेको छैन: एसपी
धनकुटालाई राजधानी बनाउन माग गर्दै बालुवाटारमा प्रदर्शन