स्वास्थ्य परीक्षणपछि एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

स्वास्थ्य परीक्षणपछि एमाले अध्यक्ष ओली स्वदेश फिर्ता
+
-

काठमाडौं- बैंककमा नियमित स्वास्थ्य परीक्षण गरेर एमाले अध्‍यक्ष केपी शर्मा ओली स्वदेश फर्किएका छन्।

एक साताअघि बैंकक प्रस्थान गरेका ओली विहीबार काठमाडौँ फर्किएका हुन्।

उनी गत पुस २६ गते स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान गरेका थिए। उनको सबै स्वास्थ्य रिपोर्ट सामान्य रहेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।

सम्बन्धित समाचारहरु…

एमाले अध्यक्ष ओली बिहीबार फर्कँदै

एमाले अध्यक्ष ओली उपचारका लागि बैंकक जाँदै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?