काेहली अार्इसिसी वर्ष क्रिकेटर

काेहली अार्इसिसी वर्ष क्रिकेटर
+
-

नयाँ दिल्ली– भारतिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले हरेक वर्ष प्रदान गर्ने सबैभन्दा ठुलाे अवार्ड ‘ आईसिसी वर्ष क्रिकेटर ’ जितेका छन्।
कोहलीले सन् २०१७ का लागि एकदिवशिय वर्ष क्रिकेटर अवार्ड पनि जितेका छन्।

वर्ष टेस्ट क्रिकेटर अवार्ड भने अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथले जितेका छन्। सन् २०१६ को सेप्टेम्बरदेखी सन् २०१७ को डिसेम्बरसम्म भएको प्रदर्शनका आधारमा आईसिसीले विजेताको टु‌गो लगाएको हो।

कोहलीले उक्त अवधीमा एकदिवशियतर्फ एक हजार आठ सय १८ र टेस्टतर्फ द’ई हजार द’इ सय द’ई रन बनाएका थिए। त्यसमा कोहलीको टेस्ट क्रिकेटमा ६ वटा दोहोरो शतक र एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेटमा सात वटा शतक समावेश छन्।

कोहली आईसिसीको एकदिवशिय र टेस्ट दुवै टोलीको कप्तान पनि घोषणा भएका छन्। कोहलीले सन् २०१२ मा पनि आईसिसी एकदिवशिय वर्ष क्रिकेटर अवार्ड जितेका छन्।

पुरुषतर्फ इमर्जिङ प्लेयर अफ दी इयर पाकिस्तानका हसन अली,एसोसिएट प्लेयर अफ दी इयर अफगानिस्तानका रसिद खान र टीट्वेन्टी अन्तर्राष्ट्रिय पर्फमेन्स अफ दी इयर भारतका युजभेन्द्र चाहल घोषित भए। गत वर्ष आईसिसी क्रिकेटर अफ दी इयर अवार्ड भारतका रविचन्द्रन आश्विनले हात पारेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?