भारतको तेस्रो अन्तरिक्ष उडान, ‘गगनयान’का लागि १० हजार करोड बजेट

भारतको तेस्रो अन्तरिक्ष उडान, ‘गगनयान’का लागि १० हजार करोड बजेट
+
-

नयाँ दिल्ली – भारतले तेस्रो अन्तरिक्ष उडानको घोषणा गर्दै १० हजार करोड बजेटको मञ्जुरी दिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भारतीय मानव अन्तरिक्ष उड़ान कार्यक्रमलाई स्वीकृति प्रदान गरेको हो।

इसरोको मिशन गगनयानका लागि १० हजार करोड़ रुपैयाँको मञ्जुरी दिएको हो। यो मिशन अन्तरगत भारतीय अन्तरिक्ष यात्रीहरुले अन्तरिक्षमा सात दिन बिताउने छ।

कानुनमन्त्री रविशंकर प्रसादले शुक्रबारको क्याबिनेट बैठकपछि यो योजनाको मञ्जुरी दिइएपछि आगामी ४० महिनापछि लञ्च गरिने जानकारी दिएका हुन्।

प्रधानमन्त्री मोदीले केही समयअघि मात्रै मिशन ‘गगनयान’को घोषणा गरेका थिए। भारत सरकारले यो मिशन सन् २०२२ मा पूरा हुने अपेक्षा व्यक्त गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?