भूईँकटहर भित्र ७४५ किलो कोकिन (भिडियोसहित)

भूईँकटहर भित्र ७४५ किलो कोकिन (भिडियोसहित)
+
-

पोर्चुगल तथा स्पेनका प्रहरीले भूईँकटहरमा लुकाएको अवस्थामा लागुऔषध कोकिन बरामद गरेका छन् । प्रहरीले बाहिरबाट हेर्दा ताजा देखिने भूईँकटहर भित्र लागुऔषध कोकिन भेट्टाएको हो ।

दक्षिण अमेरिकाबाट पोर्चुगल तथा स्पेन ल्याइएको कोकिन जाँचको क्रममा प्रहरीले बरामद गरेको हो । भित्री भाग निकालेर त्यसमा कोकिन राखी तस्करले भूईँकटहरको बोक्रालाई प्राकृतिक जस्तै गरी बन्द गरेका थिए ।

प्रहरीले यसरी भूईँकटहरमा राखेर ल्याइएको ७४५ किलो कोकिन बरामद गरेको बिबिसीले उल्लेख गरेको छ । तस्किरीमा संलग्न ९ जना पक्राउ परेका छन् । पोर्चुगल तथा स्पेनमा गएको अप्रिलदेखि लागुऔषध विरुद्धको प्रहरीले संयुक्त अभियान चलाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?