ओली र दाहालबीच बालकोटमा भेट जारी

ओली र दाहालबीच बालकोटमा भेट जारी
+
-

काठमाडौं- बाम एकतालाई केन्द्रमा राखेर एमाले अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच ओली निवास बालकोटमा शुक्रबार दिउँसो छलफल भइरहेको छ।

केही बेरअघि सुरु भएको यो बैठक ओली बैंककबाट फर्किएपछिको पहिलो हो।

दाहालसँग भेट्नुअघि ओलीले माओवादी नेता नारायणकाजी श्रेष्ठसँग भेट गरेका थिए। बाम एकतालाई तीव्र रुपमा कसरी अगाडि बढाउने र टुंग्याउन बाँकी रहेका नेतृत्व बाँडफाँट, पार्टी संरचना र सिद्धान्तबारे उनीहरुबीच छलफल भएको स्रोतले जानकारी दिएको छ।

बाम  स्रोतका अनुसार ओली र दाहालबीचको भेटले पार्टी एकता समायोजन समितिको अर्को बैठकको समय निर्धारित गर्ने छ। उक्त बैठक ढिलो गरी शुक्रबार नै वा शनिबार बस्‍ने बुझिएको छ।

 

यो पनि पढ्नुहोस्…

बालकोटमा ओली-दाहालबीच भेटवार्ता

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?