प्रदेश २ लाई आइटी हब बनाउन वीरगञ्‍जमा क्यान इन्फोटक

प्रदेश २ लाई आइटी हब बनाउन वीरगञ्‍जमा क्यान इन्फोटक
+
-

वीरगञ्ज – प्रदेश २ लाई आइटी हब बनाउन पुस २७ गतेदेखि ३० गतेसम्म ४ दिने ‘सुबिसु क्यान इन्फोटेक मेला २०७५’ आयोजना गर्न लागिएको छ । क्यानले वीरगञ्जमा पत्रकार सम्मेलन गरी पुस २७ गतेदेखि ३० गतेसम्म ४ दिने ‘सुबिसु क्यान इन्फोटेक मेला २०७५’ आयोजना गर्न लागेको जानकारी गराएको छ ।

५० लाखको लागतमा कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान) पर्साले वीरगञ्जमा आइटी मेलाको आयोजना गर्ने भएको छ । क्यान पर्साका अध्यक्ष आलोक चौरसियाले आइटी भनेको हरेक व्यक्तिसँग दिनदिनै जोडिनुपर्ने साधन भएकाले प्रदेश २ लाई नेपालकै आइटी हब बनाउने संकल्प लिएर अगाडि बढेको बताए ।

उनले आइटी क्षेत्रमा प्रदेश २ लाई आत्मनिर्भर बनाउने अभियानमा जुट्न सबैलाई आग्रहसमेत गरे । । मेलामा आइटीसम्बन्धी विभिन्न ७० वटाभन्दा बढी स्टल राखिनेछन् ।

मेलामा प्रमुख आकर्षणका रूपमा रोबोट, हार्डवेयर स्टल, सफ्टवेयर, थ्रिडी सो, भर्चुअल रियलिटी सो, स्मार्ट फोन, मोबाइल फोन, इन्टरनेट, अल्ट्रानेट र बच्चाका लागि प्लानिटेरियमलगायत आधुनिक युगमा विकसित तथा अपडेटेड प्रविधिको प्रदर्शनी हुन बताइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?