ओली र दाहालले गरे तीन मुख्य विषयमा छलफल

ओली र दाहालले गरे तीन मुख्य विषयमा छलफल
+
-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार भएको भेटमा तीन विषयमा छलफल  भएको छ।

करिब तीन घन्टा भएको छलफलमा राष्ट्रिय गठनबारेको प्रतिवेदन, प्रदेश सरकार गठन र पार्टी एकताका विषयमा कुराकानी भएको थियो।

१- कार्यदलले राष्ट्रियसभा गठनका विषयमा दिएको प्रतिवेदनमा व्यापक छलफल भएको र त्यसलाई आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने निर्णय भएको छ।

२- प्रदेश सरकार गठनका विषयमा दुई अध्यक्षबीच छलफल भएको छ।

३- पार्टी एकतालाई अन्तिम रुप दिनका लागि माघ ६ गते पुन: अध्यक्षहरुबीच थप गृहकार्य गर्ने गरी छलफल गर्ने र माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको छ।

दाहालका प्रेस संयोजक  मनहरि तिमिल्सिनाले छलफल असाध्यै सकारात्मक भएको तथा सबै विषयमा खुलेर कुराकानी भएको जानकारी दिए।

 

सम्बन्धित समाचारहरु…

बालकोटमा ओली–प्रचण्ड छलफल, पार्टी एकताको एजेण्डा तय

ओली र दाहालबीच वार्ता ‘अत्यन्तै सकारात्मक’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?