आइपिएलको अक्सन सूचिमा सन्दीप लामिछाने, मूल्य २० लाख

आइपिएलको अक्सन सूचिमा सन्दीप लामिछाने, मूल्य २० लाख
+
-

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका लागि हुने खेलाडी अक्सन (बोलकबोल) का लागि सूचिमा परेका छन् ।

आइपिएलले शनिबार सार्वजनिक गरेको खेलाडीको सूचिमा नेपाली स्पिनर लामिछानेको नाम दुई सय ७६ औँ नम्बरमा छ ।

उनको मूल्य २० लाख भारु राखिएको छ । आइपिएलको अक्सन जनवरी २७ र २८ मा हुँदैछ ।

सन् २०१८ को आइपिएलका लागि अक्सन सूचिमा पाँच सय ७८ खेलाडी परेका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’