विश्व हिन्दू परिषदका पूर्व अध्यक्ष विष्णु हरि डालमियाको निधन

विश्व हिन्दू परिषदका पूर्व अध्यक्ष विष्णु हरि डालमियाको निधन
+
-

विश्व हिन्दू परिषदका पूर्व अध्यक्ष विष्णु हरि डालमियाको निधन भएको छ । रामजन्म भूमि आन्दोलनका अगुवा नेता मध्येका एक रहेका डालमियाको बुधबार बिहान निधन भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

९१ वर्षको उनी लामो समयदेखि बिरामी थिए । विश्व हिन्दू परिषदका प्रवक्ता विनोद बँसलका अनुसार डालमियाको पार्थिव शरीर दिउँसो ३ बजेसम्म उनको दिल्ली स्थित निवासमा राखिनेछ । त्यसपछि दिल्लीकै निगमबोध घाटमा उनको अन्मित संस्कार गरिनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?