महाेत्तरीमा ट्याक्टरबाट खसेर एककाे मृत्यु

+
-

काठमान्डाै‌– महोत्तरीको मनराशिस्वा नगरपालिका-७ झिंगास्थानमा शनिबार राती ट्याक्टरबाट खसेर १ कामदारको मृत्यु भएको छ।

बर्दिबासबाट जलेश्वर जाँदै गरेको ज १ त १४७१ नम्बरको ट्याक्टरबाट भारतीय नागरिक ३५ वर्षीय मनोज कुमार खसेका थिए।

घाइते मनोज कुमारको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा राती ११ बजे मृत्यु भएको हो।

मनोज कुमार सोही ट्याक्टरका मजदुर रहेको जनाइएकाे छ। ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?