जब हातमा झाडु लिएर सडक सफा गर्न उत्रिए युवा (फोटो फिचर)

+
-

शनिबार बिहानै चिसो मौसममा हातमा झाडु र फोहोर हाल्ने भाडो लिएर एक हुल युवाहरु सडकमा निस्किए। उनीहरुले सडक, पसल र चोकमा रहेका फोहोरहरु एक एक गर्दै टिप्‍न थाले।

‘क्लिन काठमाडौं अभियान’मा संलग्‍न युवाहरुले यस्तो कार्य गरिरहँदा छेउछाउका केही पसलेहरुले समेत सघाए। जसको सहयोगले शंखमुलदेखि नयाँबानेश्‍वरसम्‍मको सडक सफा भयो।

भिडियो- बर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?