पार्किङ गरेको ट्रयाक्टर आफैं गुड्दा एक महिलाको ज्यान गयो

पार्किङ गरेको ट्रयाक्टर आफैं गुड्दा एक महिलाको ज्यान गयो
+
-

पोखरा– पार्किङ गरेर राखिएको ट्रयाक्टर अचानक गुड्दा एक महिलाको ज्यान गएको छ । अर्को एक जना घाइते भएकी छन्।

पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकको उपल्लो बजारमा काठ लोड भएको ग१त ३५१८ नम्बरको ट्रयाक्टर पार्किङ गरिराखेको ठाउँबाट अन्दाजी २० मिटर भिरालो तर्फ गुड्दा ४२ वर्षीया कमला पौडेलको ज्यान गएको हो ।

पौडलको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए।

दुर्घटनामा जलजला गाउँपालिकाकी ३५ वर्षीया अनिता आचार्य घाइते भएकी छन् । घाइते आचार्यलाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ। चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?