महोत्सव हेरेर फर्किने क्रममा ‘ग्याङ फाइट’, एकको मृत्यु, तीन घाइते

महोत्सव हेरेर फर्किने क्रममा ‘ग्याङ फाइट’, एकको मृत्यु, तीन घाइते
+
-

धनगढी- कैलालीको अत्तरियामा जारी प्रादेशिक महोत्सव हेरेर फर्किने क्रममा ‘ग्याङ फाइट’ हुँदा एक जनाको मृत्युु भएको छ । तीन जना घाइते भएका छन्।

महोत्सव सकिएपछि घर फर्किने बेला दुई समूहबिच झडप हुँदा धारिलो हतियार प्रहार गरी गोदावरी नगरपालिका १ का १९ वर्षिय अरुण भट्टको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले अत्तरियामा चलिरहेको प्रादेशिक महोत्सव सकिएपछि घर फर्किने बेला भएको झडपका क्रममा धारिलो हतियारले भट्टको ज्यान गएको बताए।

उनका अनुसार मृतक भट्टको दाँया र बाँया छातीमा गहिरो चोट लागेको छ। घटना लगतै उनलाई अत्तरियाको पद्यमा अस्पताल लगिएको थियो। त्यहाँबाट सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा भट्टको बाटोमै मृत्यु भएको बताइएको छ।

झडपमा भट्ट समूहका थप तीन जना घाइते भएका छन्। घाईते हुनेहरुमा गोदावरी–१ का सविन कटेल, गणेश राई र राजेश नेपाली रहेका छन्। घटनामा संलग्न अन्यको नाम भने गोप्य राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?