डा.गोविन्द केसीको जीवन रक्षाको माग

डा.गोविन्द केसीको जीवन रक्षाको माग
+
-

मोरङ– नेपाल चिकित्सक संघ कोसी अञ्चल शाखाले डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ । संघका अध्यक्ष डा. फरवार्ड सिलवालले आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीसँग सरकारले गरेका सम्झौताको अविलम्ब र अक्षरश पालना गर्दै जीवन रक्षाको माग गरेका ह‍ुन।

केसी १६औं पटक अनसनमा बसेको १२ औं दिन वितिसक्दा पनि नेपाल सरकारले कुनै चासो नदेखाएको र केसीसँग गरिएका सम्झौतालाई सरकारले आफू अनुकूल व्याख्या गरेर भ्रम सिर्जना गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

विज्ञप्तिमा सरकारको अग्रसरतामा भएका सम्झौता कार्यान्वयनतर्फ चासो नदेखाइ सम्झौता उल्लंघन गर्नतर्फ सरकार आफैँले अग्रसर भएको भन्दै दुःख व्यक्त गरिएको छ।

यस्ता परिपाटीले नेपाल सरकारको गरिमा र छविमाथि गम्भीर शंका उत्पन्न गराउँदा नेपाल चिकित्सक संघ कोसी अञ्चल शाखा स्तब्ध बन्नु परेको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?