युवक हत्यामा सलग्‍न मुख्य अभियुक्तसहित चार जना पक्राउ

युवक हत्यामा सलग्‍न मुख्य अभियुक्तसहित चार जना पक्राउ
+
-

धनगढी- कैलालीको अत्तरियामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गर्ने मुख्य अभियुक्तसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

शनिवार साँझ अत्तरिया महोत्सव हेरि फर्कर्ने क्रममा गोदावरी नगरपालिका १ का २० वर्षीय अरुण भट्टको धारिलो हतियार प्रहार गरी हत्या गर्ने र सघाउनेलाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेका मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ का २१ वर्षीय विनोद ऐरले भट्टले धारिलो हतियार प्रहार गरी भट्टको हत्या गरेको कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले बताए।

डेबिट ऐरले मुख्य अभियुक्तलाई मोटरसाइकलमा राखेर भगाएको, मन्जु चौधरी र लोकेश खत्रीले आफ्नो डेरामा लुकाएको आरोपमा पक्राउ गरिएको तिम्सिनाले जानकारी दिए।

उनीहरु चारै जनालाई आइतवार राती धनगढीमा रहेको मन्जु चौधरी र लोकेश खत्रीको डेरामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो।

पुरानो रिसइबीका कारण भट्टको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए। मुख्य अभियुक्तलाई फौजदारी अपराधसंहिता बमोजिक जन्मकैदको सजाय हुने र भगाउन सहयोग गर्नेलाई मुख्य अभियुक्तको आधा सजाय हुने प्रहरीले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?