सिल्भालाई बर्खास्त गरेको केही घण्टामै वाट्फोर्डमा नयाँ प्रशिक्षक

सिल्भालाई बर्खास्त गरेको केही घण्टामै वाट्फोर्डमा नयाँ प्रशिक्षक
+
-

इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले जावी ग्रासियालाई क्लबको नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । मार्को सिल्भालाई बर्खास्त गरेको केही घण्टापछि नै ग्रासियालाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।

स्पेनिस ग्रासियाले वाट्फोर्डसँग १८ महिनाको सम्झौता गरेका छन् । उनी गएको जुनमा रसियन क्लब रुविन कजान छोडेसँगै काम बिहीन थिए ।

सिल्भालाई४७ वर्षे ग्रासियाले त्यसअघि दुई सिजन स्पेनिस ला लिगा क्लब मालागाको जिम्मेवारी सम्हालेका थिए । उनले ग्रिसमा पनि प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । उनी सन् २०१२ यता वाट्फोर्डको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने १० औँ व्यक्ति हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?