
देश सञ्चार
माघ ११, २०७५

अ
+
अ
अ
-
काठमाडौँ – अनशनरत डा. गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्न माग राख्दै दबाब दिन पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । डा. केसीको समर्थनमा प्रदर्शन गर्ने चिकित्सा शास्त्रका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँको नयाँ वानेश्वरमा प्रदर्शनका क्रममा उनीहरुलाई पक्राउ गरिएको छ ।
तस्बिरहरु शुलभ श्रेष्ठ /देश सञ्चार

