
देश सञ्चार
माघ १३, २०७५

अ
+
अ
अ
-
काठमाडौँ – डा. गोविन्द केसीका मागप्रति समर्थन जनाउँदै चिकित्सक संघले विरोध प्रदर्शन गरेको छ । डा. केसीले उठाएको चिकित्शा शिक्षा सुधारको माग पूरा गर्न भन्दै संघले शिक्षण अस्पताल भित्रै प्रदर्शन गरेको हो ।
उनीहरुले जनतामुखी चिकित्शा ऐनका लागि डा. केसीको सत्याग्रह रहेकोले आफूहरुले समर्थन जनाएको बताएका छन् ।

