चिकित्सकको रिले अनशन सुरु, उपचार सेवा प्रभावित हुन सक्ने

चिकित्सकको रिले अनशन सुरु, उपचार सेवा प्रभावित हुन सक्ने
+
-

काठमाडौँ – डा. गोविन्द केसीको जीवन रक्षाका लागि जुनसुकै मूल्‍य चुकाउन तयार रहेको बताएका चिकित्सकहरुले आज (सोमबार) देखि रिले अनशन सुरु गरेका छन् । नेपाल चिकित्सक संघको अगुवाइमा रिले अनशन सुरु भएको हो ।

टिचिङ अस्पतालमा बिहान १० बजेदेखि अनशन सुरु भएको छ । संघका अध्‍यक्ष मुक्तिराम श्रेष्ठले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको तर नसुनेकाले देशभरका चिकित्सकहरु रिले अनशन सुरु गरेको जानकारी दिए ।

चिकित्सकहरु रिले अनशन सुरु गर्ने भएपछि उपचार सेवा प्रभावित हुने भएको छ । तर संघका अध्यक्ष श्रेष्ठले उपचार सेवा प्रभावित नहुने दाबी गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?