
देश सञ्चार
मंसिर २१, २०७४
अ
+
अ
अ
-
धनगढी नगरपालिका-८ स्थित धनगढी उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको ४ सय मिटर नजिकै सेनाको टोलीले बम डिस्पोज गरेको छ।
दोस्रो चरण निर्वाचन जारी रहँदा बिहीबार बिहान ९ बजे नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको सुरक्षा स्रोतल जानकारी दिएको छ।

