राष्ट्रिय योजना आयोगको टोलीद्वारा मुख्यमन्त्रीसँग भेट

+
-

धनगढी– राष्ट्रिय योजना आयोगको टोलीले बुधवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग छलफल गरेको छ।

सुदूरपश्चिम प्रदेशका स्थानीय तह र प्रदेश सरकारसँग योजना तर्जुमाका सन्दर्भमा बिहीबार देखि हुने छलफल कार्यक्रमको पूर्वसन्ध्यामा आयोगको टोलीले मुख्यमन्त्री भट्टसँग छलफल गरेको हो।

मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीका अनुसार सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवमा आयोजनाहरुको कार्यान्वयन र प्रगतिबारे आयोगको टोली र मुख्यमन्त्रीबीच छलफल भएको छ।

मुख्यमन्त्री भट्टले आयोगसँगको छलफलमा राष्ट्रिय गौरवमा आयोजनाबाट यस क्षेत्रका जनताले चाँडो लाभ लिन सक्ने गरी कार्यान्वयनमा ध्यान पु¥याउनुपर्ने बताए।

आयोगको टोलीले बिहीबार देखि धनगढीमा सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका प्रमुख तथा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरुसँग योजना तर्जुमाका साथै सुदूरपश्चिमको विकासका सन्दर्भका छलफल गर्ने कार्यक्रम रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?