बाबुरामले दिए प्रचण्डलाई बधाइ , भने–अध्यक्ष पद पक्का !

बाबुरामले दिए प्रचण्डलाई बधाइ , भने–अध्यक्ष पद पक्का !
+
-

काठमाडौं – नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्यात्कम रुपमा बधाइ दिएका छन् ।

डा. भट्टराईले प्रचण्ड एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको अध्यक्ष बन्ने पक्का भएको भन्दै व्यंग्यात्मक रुपमा बधाइ दिएका हुन् ।

सोमबार पेरिसडाँडामा भएको पार्टी बैठकमा कार्यकर्तालाई सम्बोधन गर्दा प्रचण्डले बोलेका कुरा बाहिर आएपछि डा. भट्टराईले एकीकृत पार्टीको अध्यक्ष पद पक्का भएको भन्दै प्रचण्डलाई बधाइ दिएका हुन् ।

प्रचण्डले कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा एमालेहरु आफूहरुको गुरु रहेको आशय बताएका थिए । एमालेले नै आफूहरुलाई उग्रवाद सिकाएको र आफूहरु भन्दा पहिले एमाले सुधारवादी भएको, अहिले आफूहरु त्यसकै पछि लगेको आशय प्रचण्डको सम्बोधनमा रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?