डीफ्युजन नाेटिसपछि सिलवालकाे प्रतिक्रिया

+
-

काठमान्डाै- अाफुविरुद्ध इन्टरपाेलले डीफ्युजन नाेटिस जारी गरेपछि पुर्व डीअाइजी नवराज सिलवालले सत्ताशिन दलतर्फ लक्ष्यित गर्दै कडा प्रतिक्रिया दिएका छन्।

‘कानूनको शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसकेका छन। अझै पनि उसको निरंकुश शासन शैली कायमै छ’,म‌गलबारबिहान करिब तीन बजे सिलवालले एक अनलाइनकाे समाचार सेयर गर्दै सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्।

प्रहरी प्रमुख बन्न सिलवालले कार्य सम्पादन मुल्या‌कन फाइल कीर्ते गरी पेश गरेकाे अाराेपमा उनीमाथी छानबिन भइरहेकाे छ। तर उनी पक्राउ पर्न नसकेपछि इन्टरपाेललाइ डीफ्युजन नाेटिस जारी गर्न अाग्रह गरेकाे थियाेे।

 

सम्बन्धित समाचारहरु…

सांसद सिलवालको पक्षमा उभियो एमाले

पुर्व डीअाइजी सिलवालविरुद्ध डिफ्युजन नाेटिस

सिलवाल प्रकरणमा प्रहरीबीच नै यस्तो खेल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?