जापानको माउन्ट कुसात्सु–शिरानेमा ज्वालमुखी र हिम पहिरो

जापानको माउन्ट कुसात्सु–शिरानेमा ज्वालमुखी र हिम पहिरो
+
-

जापानको माउन्ट कुसात्सु–शिरानेमा स्थानीय समय अनुसार मंगलबार बिहान ज्वालामुभि विस्फोट भएको छ । ज्वालामुखि विस्फोट भएकै क्षेत्रमा हिम पहिरो जाँदा एकजना सैनिकको मृत्यु भएको छ ।

जापानको मध्य भागमा रहेको माउन्ट कुसात्सु–शिरानेमा ज्वालामुखि विस्फोट भएको केही समयपछि हिम पहिरो जाँदा कम्तिमा १४ जना भाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बिबिसीले उल्लेख गरेको छ । ज्वालामुखिकै कारण हिम पहिलो गएको हो कि होइन भन्ने बारे यकिन नभिएको र अनुसन्धान चलिरहेको सरकारी अधिकारीले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?