प्रदेश २ मा राजपा- फोरमसँग बाम गठबन्धन गर्ने प्रयास असफल

प्रदेश २ मा राजपा- फोरमसँग बाम गठबन्धन गर्ने प्रयास असफल
+
-

काठमाडौं- राजपा र संघीय समाजवादी फोरमसँग प्रदेश नम्बर-२ बाट राष्ट्रियसभाको गठबन्धनको लागि भएको वाम गठबन्धन (एमाले-माओवादी)को प्रयास असफल भएको छ।

राजपा-फोरमले गठबन्धनको लागि राष्ट्रिय पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनसहित प्रदेश-२ को संरचना हेरफेरको प्रस्ताव राखेपछि वाम गठबन्धनको प्रयास असफल भएको हो।

बैठकपछि एमालेका वरिष्ठ नेता सुवास नेम्वाङले मंगलबार दिउँसो देशसञ्‍चारसँग भने, ‘राजपा-फोरमले प्रदेश-२ को संरचना नै प्ररिवर्तन गर्नु पर्ने र संविधान संशोधनको मुख्‍य प्रस्ताव ल्‍याएपछि हामी गठबन्धनको लागि सहमत भएनौँ।’

यो असफलतासँगै उपेन्द्र यादवको संघीय समाजवादीसँग मिलेर संसदमा वाम गठबन्धनले दुई तिहाइ पुर्‍याउने केपी ओलीको योजनामा पनि धक्का लागेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?