बिहे भोजमा ग्याङ फाइटः चारजना घाइते, तीन पक्राउ

बिहे भोजमा ग्याङ फाइटः चारजना घाइते, तीन पक्राउ
+
-

पोखरा – तनहुँको घिरिङ गाउँपालिका ३ डाँडाथोकस्थित एक बिहे भोजमा दुई युवा समूहबिच ग्याङ फाइट हुँदा चारजना घाइते भएका छन् । झडपमा संलग्न भएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घिरिङ गाउँपालिका ३ बस्ने १७ वर्षीय सुजन आले, १९ वर्षीय मनोज राना र २८ वर्षीय सन्तबहादुर थापा रहेको ४ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी गोविन्द पुरीले जानकारी दिए । घाइते सबैको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।

बिहेको भोज चलिरहेको समयमा भिमाद र घिरिङका युवाहरुबिच सामान्य कुराको विवादले ठूलो रुप लिँदा झडप भएको हुन सक्ने प्रहरीको भनाई छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?