क्यान्सरसँग अन्तिम लडाईँमा रहेकी ६ वर्षे बालिकाको पूरा भयो जीवनको ठूलो सपना

क्यान्सरसँग अन्तिम लडाईँमा रहेकी ६ वर्षे बालिकाको पूरा भयो जीवनको ठूलो सपना
+
-

अमेरिकामा क्यान्सरसँग लडिरहेकी एक बालिकाको जीवनको ठूलो सपना पूरा भएको छ । बालबालिकामा हुने मृगौलाको क्यान्सरबाट ग्रस्त भएकी ६ वर्षकी एबिगेल एरियस ठूलो भएपछि प्रहरी अधिकारी हुन चाहन्थिन् ।

टेक्सासकी बालिकाको सपना बिहीबार पूरा भएको छ । उनलाई टेक्सासको फ्रिपोर्ट प्रहरीले एरियसलाई मानार्थ प्रहरी अधिकारीको शपथ दिलाएको छ । उनी प्रहरीको पोशाकमा शपथ लिन पुगेकी थिइन् ।

एरियसको उपचारमा संलग्न डाक्टरले उनी लामो समय जीवित रहने सम्भावना लगभग कम रहेको बताएपछि अब उनको जीवन भगवानको भरोसामा छ । परिवार उनका लागि प्राथना गरिरहेको छ ।

बालिकाको सपना पूरा गर्न फ्रिपोर्टको प्रहरीले मानार्थ प्रहरी अधिकारीको शपथ दिलाएको हो । उनलाई फ्रिपोर्टका प्रहरी प्रमुख रेमण्ड गारिवेय जुनियरले शपथ गराएका हुन् ।

प्रहरी प्रमुख गारिवेयसले गएको डिसेम्बरमा प्यानकेक विथ सान्टा कार्यक्रम अन्तर्गत एरियससँग भेटेका थिए । एरियसले त्यो बेला ठूलो भएपछि प्रहरी अधिकारी बन्ने बताएकी थिइन् ।

उनको सपना यथार्थमा परिणत गर्न र उनको मुस्कानलाई बचाइ राख्नका लागि प्रहरी अधिकारीको शपथ दिलाएको गारिवेयसले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?