
शरद ओझा
मंसिर २१, २०७४

अ
+
अ
अ
-
कञ्चनपुर- दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा दाजुभाइले मतदान गरेका छन्।
किरियापुत्री बसेका चार भाईहरु मोहनबहादुर महरा, नरबहादुर महरा, कर्णबहादुर महरा र थानबहादुर महराले कृष्णपुर-९ कंचनपुरको पन्चाधिन माध्यामिक विद्यालयबाट मतदान गरेका हुन्।
यहाँका स्थाकिरियापुत्रीनीहरुले उत्साहका साथ मतदान गरेका छन्। उनीहरु बिहानैदेखि मत खसाउन लाइनमा बसेका छन्।

