काेरियन ह्याेनकाे सनसनी, पुगे ग्रान्डस्लामकाे सेमिफाइनल

+
-

मेलबर्न– सनसनीपूर्ण प्रदर्शन गरिरहेका २१ वर्षिय काेरियन चुङ ह्याेन वर्षको पहिलोे ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपनकाे सेमिफाइनल पुगेका छन्।

ह्याेनले क्वाटरफाइनलमा अमेरिकी खेलाडी टेनिस सान्दग्रेनलाइ ६-४, ७-६ र ६-३ काे साेझाे सेटमा पराजित गरे। ह्याेनले क्वाटरफाइनलमा पुर्व विश्व नम्बर एक नोभाक जोकोभिचलाई सोझो सेटमा हराएर क्वार्टरफाइनल पुगेका थिए।

सन् २०१५ देखी ग्रान्डस्लाम टेनिस खेल्न थालेका चोङ ग्रान्डस्लाम प्रतियोगितामा यसअघि तेस्रो चरणभन्दा अगाडि बढ्न सकेका थिएनन्।

गत वर्षको फ्रेन्च ओपनमा तेस्रो चरण पुग्नु नै ग्रान्डस्लाम प्रतियोगितामा उनको सबैभन्दा ठुलो सफलता थियो।

चुङ दक्षिण कोरियाका नम्बर एक टेनिस खेलाडी हुन्। चुङ कुनैपनि ग्रान्डस्लाम टेनिसको सेमिफाइनल पुग्ने पहिलो दक्षिण कोरियाली खेलाडी बनेका छन्।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’