झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम निराशाजनक

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम निराशाजनक
+
-

काठामाडौं- साताको चौथों कारोबार दिन नेप्से परिसूचक १.६९अंकले बढेको छ।  कारोबार रकम निराशाजनक हुँदा  झिनो अंकले बढेको नेप्से परिसूचक १३९४.७३ अंकमा पुगेको हो। बुधबार दिनभरमा १५६ कम्पनीको २६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। लामो समयदेखि  कारोबार रकम ५० करोड नाघ्न सकेको छैन।

झिनो अंकले बढेको बजारमा फाइनान्स, उत्पादनमुलक र माइक्रोफाइनान्स उपसूचक ओरालो लाग्दा बैंक, बिमा, विकाश बैंक, जल विद्युत , ट्रेडिङ, होटल र अन्य उपसूचक उकालो लागेका थिए।

बुधबार ३ करोड ५४ लाख रुपैयाँको प्रमोटर सेयर खरिदबिक्री हुँदा नेपाल फाइनान्स धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो। एभरेष्ट इन्स्योरेन्स सबैभन्दा बढी कमाउने कम्पनी बन्दा हिमालयन डिष्ट्रिलरी धेरै गुमाउने कम्पनी बन्यो।

एभरेष्ट इन्स्योरेन्सको मूल्य ५.६४ प्रतिशतले बढ्दा हिमालयन डिष्ट्रिलरीको मूल्य ५.८ प्रतिशतले घटेको हो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?