यस्तो हुनेछ सामसुङको नयाँ स्मार्टफोन ‘इम३०’, मूल्‍य कति ?

यस्तो हुनेछ सामसुङको नयाँ स्मार्टफोन ‘इम३०’, मूल्‍य कति ?
+
-

काठमाडौं- प्रविधिले तीव्र गतिमा पाइला चालिरहँदा चर्चित कोरियाली मोबाइल ब्राण्ड सामसुङले भारतबाट नयाँ स्मार्टफोन ‘एम३०’ लाई सार्वजनिक गर्ने भएको छ। विश्‍वमा एण्ड्रोइड भर्सनमा नम्बर एकमा रहन सफल सामसङले यही फेब्रुअरी महिनामा उक्त स्मार्टफोनलाई सार्वजनिक गर्ने भारतीय सञ्‍चारमाध्‍मले उल्लेख गरेको छ।

यसअघि पनि सामसङले आफ्नो एम२० र एम१० स्मार्टफोनलाई भाररबाटै सार्वजनिक गरेका थिए।त्‍यपछि पनि सामसङले फेरि नयाँ फिचरसहितको ‘एम३०’ लाई भारतबाटै सार्वजनकि गर्ने भएका हुन।

पछिल्लो महिना कम्पनीले सबैभन्दा पहिला भारतमा एम सिरीजका दुई ओटा बजट स्मार्टफोन एम २० र एम १०को औपचारिक रुपमा सार्वजनि गरेको थियो। फेब्रुरीमा नै स्मार्टफोन स्मार्टफोन एम ३० लाई लन्च गर्दैछ र यसको मुल्य १५ हजार देखिसुरु हुन्छ।

यसमा अलग बजट स्मार्टफोन एम ३० मा सुपर–एमोलेड इनफिनिटी डिसपीले हुनेछ।यो स्मार्टफोन युवावर्गलाई मन पर्न सक्छ। यस फोनमा लेटेस्ट एक्सनोइस ७९०४ प्रोसेसर हुनेछ। ग्यालेक्सीमा एम ३० ४जीवी रैम र ६४ जीवी स्टोरेजमा आउनेछ साथै यस डिवाइजको ६जीवी रैम र १२ जीवी स्टोरेजमा उर्तान सक्छ। हाल यस स्मार्टफोनको स्पेसिफिकेसन जानकारी आएको छैन।

स्मार्टफोनले जनवरीको महिनामा भारतमा ग्यालेक्सी एम २० र ग्यालेक्सी एम १० स्मार्टफोनको क्रमशः १० हजार ९ सय ९० रुपैयाँ र ७ हजार ९ सय ९० रुपैयाँको सुरुवातको मुल्यमा लन्च गरेको थियो।यसको प्रतिस्पर्धा शाओमीको बजट स्मार्टफोनसँग छ।

ग्यालेक्सी एम २० लाई ४ जीवी पल्स ६४जीवी वेरिएन्टको मुल्य भारतमा १२ हजार ९ सय ९० रुपैयाँ र ३ जीवी पल्स ३२ जीवी वेरिएन्टको मुल्य १० हजार ९ सय ९० रुपैयाँ पर्छ।

त्यही ग्यालेक्सी एम १० को कुरा गर्दा यसको ३ जीवी पल्स ३२ जीवी वेरिएन्टको विक्री भारतमा ८ हजार ९ सय ९० रुपैयाँ र २ जीवी पल्स १६ जीवी वेरिएन्टको विक्रि ७ हजार ९ सय ९० रुपैयाँमा भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?