
देश सञ्चार
माघ ११, २०७४
अ
+
अ
अ
-
प्युठान – प्युठानकोा गौमुखी गाउँपालिकामा बुधबार राति ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
गौमुखी–७ हरिखोलामा लु ३ त ४१११ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक गौमुखी–७ नारीकोटका २१ वर्षे निर्मल बोहोराको ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टर तीब्र गतिका कारण अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचारहरु…

