शताब्दीपुरुष जोशीलाई पुरस्कार

शताब्दीपुरुष जोशीलाई पुरस्कार
+
-

काठमाडौँ–अहिंसा, शान्ति र लोकतन्त्रका अभियन्ता महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको बिहीबारको बैठकले विसं २०७४ को दुई र २०७५ को दुई जनालाई प्रदान गर्ने निर्णय गरेको हो । विसं २०७४ बाट शताब्दीपुरुष सत्यमोहन जोशी र डा गौरीशङ्करलाल दास तथा विसं २०७५ को तीर्थराम डङ्गोल र रामनारायण देवलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिए।

ललितपुरका ९९ वर्षीय जोशी र सिरहाका ९५ वर्षीय दास, काठमाडौँका डङ्गोल र सप्तरीका देवले आफ्नो क्षेत्रमा सक्रिय योगदान पु¥याएबापत सम्मान गर्न लागिएको अध्यक्ष दाहालले बताए। पुरस्कार राशि रु एक लाख रहेको छ । यस्तै, विसं २०७५ को प्रेमसागरदेवी निधि राष्ट्रिय पुरस्कार पर्साका शान्ति कार्की र जाजरकोटका मैना कार्कीलाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि रु ५१ हजार छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?