प्रदेश सरकार नेपालीका लागि आर्थिक भार : बिजुक्छे

प्रदेश सरकार नेपालीका लागि आर्थिक भार : बिजुक्छे
+
-

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश सरकार नेपालीका लागि आर्थिक भार थेग्न नसक्ने अवस्था रहेको बताएका छन्।

रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेले विगतमै यसका सम्पूर्ण पूर्वाधार तयार गर्न नसक्नाले झनै जटिलता थपिएको जिकिर गरे।

राष्ट्रियसभाको निर्वाचनका विषयमा कुनै कानुनी प्रावधान नभएको उल्लेख गर्दै पूर्वसांसद बिजुक्छेले यसमा संविधान विपरीत गएर नेपाली काँग्रेस, नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले आआफ्नो अनुकूल व्याख्या गरिरहेको आरोप लगाए।

प्रदेश राजधानी काठमाडौँ उपत्यकामा राख्नाको औचित्य नभएको बताउँदै उनले विकास नभएका ठाउँलाई प्रदेश राजधानी बनाउनुपर्ने सुझाव दिए।

यो पनि पढ्नुहोस्…

गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय-बिजुक्छे

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?