मकवानपुर र दाङमा भएका दुर्घटनामा दुईजनाको मृत्यु

+
-

काठमाडौं – मकवानपुर र दाङमा भएका दुर्घटनामा दुईजनाको ज्यान गएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ मिलनचोकमा बिहीबार राति मोटरसाइकल पल्टिन्दा चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

ना १८ प ४६९१ नम्बरको मोटरसाइकल बिहीबार राति ९ बजे अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते भएका मिलनचोकका २१ वर्षे राकेश भुजेलको उपचारको क्रममा ज्यान गएको हो ।

यस्तै दाङमा ट्रयाक्टरको ठक्करबाट एकजनाको ज्यान गएको छ । बबइ गाउँपालिका–७ मा बिहीबार राति रा १ त २२४६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा बबइ–७ चरक मटियाका १६ वर्षे मनवीर रानाको ज्यान गएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । फरार रहेको ट्रयाक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?