आफैले जन्माएको शिशुको हत्या आरोपमा एक महिला पक्राउ

+
-

नेपालगञ्ज – बाँकेमा आफैले जन्माएको नवजात शिशुको हत्या अरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले आफैले जन्माएको शिशुको हत्या आरोपमा ३९ वर्षकी महिलालाई पक्राउ गरेको छ ।

घर नजिकैको खोल्सामा शिशुको हत्या गरी फालेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले हत्या आरोपमा ती महिलालाई पक्राउ गरेको हो ।

महिलाले आफूले शिशुको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?