रोनाल्डो बारे बोल्दै मोरिन्होले भने–आगोमा घ्यु थप्न चाहन्न

रोनाल्डो बारे बोल्दै मोरिन्होले भने–आगोमा घ्यु थप्न चाहन्न
+
-

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होलो स्पेनिस ला लिगा क्लब अहिले समस्यामा रहेको बताउँदै क्रिष्टियानो रोनाल्डोका बारेमा कुरा गरे आगोमा घ्यु थप्न नचाहेको बताएका छन् ।

रोनाल्डोका बारेमाला लिगामा भएको खराब प्रदर्शनका कारण रियल मड्रिड समस्या रहेका बेला रोनाल्डोलाई युनाइटेड ल्याउने विषयमा कुरा गरेर थप समस्यामा पार्न नचाहेको मोरिन्होको भनाई छ ।

रोनाल्डो निकै उत्कृष्ट खेलाडी रहेको र उनलाई क्लबमा ल्याउन जसले पनि चाहने मोरिन्होको भनाई छ । तर रियल मड्रिड अहिले समस्यामा रहेकाले आफूले रोनाल्डोलाई ल्याएर रियल मड्रिडलाई थप पीडा दिने काम गर्न नचाहेको संकेत उनले गरे ।

रोनाल्डोका बारेमाउनले भने ‘रोनाल्डोलाई विश्वका सबै क्लब र प्रशिक्षक चाहन्छन् । तर पाउँछन् एक क्लब र प्रशिक्षकले मात्रै ।’ मोरिन्होको यो भनाईले रोनाल्डो तत्काल म्यानचेस्टर युनाइटेड आउने सम्भावना नरहेको तर्फ संकेत गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?