विश्वकप क्रिकेटमा पाकिस्तान र भारत भिड्ने

+
-

क्राइस्टचर्च– अन्तर्राष्ट्रिय क्रिकेटका दुइ चिर प्रतिद्धन्द्धी भारत र पाकिस्तानबीच चाँडै प्रतिस्पर्धा हुने भएकाे छ। न्युजिल्यान्डमा जारी अाइसिसी यु-१९ विश्वकपकाे सेमिफाइनलमा यी दुइ टाेली भिड्ने भएका हुन्। क्वाटरफाइनलमा ब‌गलादेशलाइ एक सय २६ रनले हराउँदै भारतले पाकिस्तानसँगकाे भिडन्त तय गरेकाे हाे।

यसअघि दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै दुई पटकको विजेता पाकिस्तान सेमिफाइनल पुगेको हाे।

भारत पनि तीन पटककाे विजेता हाे। भारत दुइ पटक उपविजेता बनेकाे छ भने पाकिस्तान पनि तीन पटकसम्म फाइनल पुगेर निराश भएकाे थियाे।

सन् २००६ काे विश्वकपकाे फाइनलमा पाकिस्तानले भारतलाइ ३८ रनले हराएकाे थियाे। भारत गत स‌स्करणमा फाइनल पुगेपनि वेस्ट इन्डिजसँग निराश भएकाे थियाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?