कांग्रेस प्रवक्ता विश्‍वप्रकाशले भने, ‘मिलनसार मित्रको अकस्मात विदाइ’

कांग्रेस प्रवक्ता विश्‍वप्रकाशले भने, ‘मिलनसार मित्रको अकस्मात विदाइ’
+
-

काठमाडौँ– ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति नेपाली कांग्रेका प्रवक्ता विश्वप्रकाश शर्माले दुःख व्यक्त गरेका छन्। उनले विज्ञप्तिमार्फत आफूले एउटा असल साथी गुमाएको बताउँदै विगत यसरी कोट्याएका छन्।

विज्ञप्त भनिएको छ, ‘रबिन्द्र अधिकारी कुनैबेला अनेरास्ववियूको अध्यक्ष छँदा म नेपाल विद्यार्थी संघको सभापती थिएँ । दरबार हत्याकाण्ड लगत्तै नेपालको विद्यार्थी आन्दोलनलाई सानातिना विमतिबाट माथि उठाएर लोकतन्त्रका सवालमा सम्पूर्ण एकताको निर्माणमा अर्को अनेरास्ववियूका अध्यक्ष मित्र राजेन्द्र राई र म सँगै रविन्द्रजिको सक्रिय भूमिका स्मरण गरिरहेको छु।’

राजनैतिक रूपमा मेरा आदरणीय साथी रविन्द्र व्‍यक्तिगत रूपमा एकै परिवारका सदस्यझैँ थिए। कल्पनासम्म गरेको थिइन यी मिलनसार मित्र रविन्द्रले यसरी अकस्मात विदाइ लिनेछन् भनेर। उहाँको निधनले मर्माहत छु, अत्यन्तै दुख लागेको छ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मित्र रविन्द्रसँगै जीवन गुमाएका सबैको आत्मा शान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?